ज्ञानेन्द्रको कप्तानी पारी, केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेलेपछि नेपालले केन्याविरुद्ध को दोश्रो खेलमा ७ विकेटको जित निकाल्यो । मल्लले ९३ बल खेल्दै अविजीत ८ चौका र एक छक्का प्रहार गरेर ६४ रन बनाए । उनलाई दीपेन्द्रसिंह ऐरले साथ दिएका थिए । दीपेन्द्र ओवयोको बलमा गोन्दारियालाई क्याच गराउनु अघि उनले पनि ८ चौका र १ छक्काको मद्दतले … Continue reading ज्ञानेन्द्रको कप्तानी पारी, केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी